पञ्चकन्यामा चियाको व्यवसायिक उत्पादन
As events in Global accelerate, the focus remains on पञ्चकन्यामा चियाको व्यवसायिक उत्पादन, bringing clearer perspective to the multifaceted nature of these recent reports.
सबै रिज्ल्ट हेर्नुस --> Comments Shares पञ्चकन्यामा चियाको व्यवसायिक उत्पादन नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । News Summary Generated by OK AI. Editorially reviewed. नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा रोपेको करिब १३ हजार चिया बिरुवाबाट व्यावसायिक उत्पादन सुरु गरेको छ। गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले \'शतप्रतिशत अर्गानिक उत्पादित चियाको गुणस्तर परीक्षणको प्रारम्भिक नतिजा उत्कृष्ट आएको\' जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३३२ रोपनीमा ८४ हजार बिरुवा तयार भएको र चिया उत्पादनले स्थानीय रोजगार र पर्यटन प्रवर्द्धनमा योगदान गरेको छ। ११ वैशाख, त्रिशूली (नुवाकोट) । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियामध्ये करिब १३ हजार बिरुवाबाट उत्पादन सुरु भएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । उनको अनुसार पहिलो पटक पातको प्रशोधनमार्फत उत्पादन सुरु भएसँगै ‘घ्याङस्वारा अर्गानिक चिया’ को व्यावसायिक उत्पादन सुरु गरिएको छ । ‘ट्रेडमार्क, अनुज्ञापत्रसहितको कानुनी प्रक्रियाको चरणमा भएकाले बजार (उपभोक्ता) समक्ष पुर्याउन केही समय लाग्नेछ,’ अध्यक्ष तामाङले भने, “शतप्रतिशत अर्गानिक उत्पादित चियाको सम्बन्धित निकायमा गरिएको गुणस्तर परीक्षणको प्रारम्भिक नतिजामा अर्थोडक्स मध्येमा ‘उत्कृष्ट’ रहेको नतिजा आएको छ ।’ तीन वर्षअघि पञ्चकन्या–४ स्थित ‘घ्याङस्वाराको बाझो रहेका तथा झारपातले ढाकिएका सार्वजनिक जग्गालाई कृषि योग्य बनाइ यहाँका जनप्रतिनिधि, कर्
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...