इजरायल र हिजबुल्लाहद्वारा एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप
The regional desk in Global has highlighted इजरायल र हिजबुल्लाहद्वारा एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप as a priority event, following a series of verified updates from local observers.
सबै रिज्ल्ट हेर्नुस --> Comments Shares इजरायल र हिजबुल्लाहद्वारा एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप शुक्रबार दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् । ११ वैशाख, काठमाडौं । इजरायल र लेबनानको कट्टरपन्थी सशस्त्र समूह हिजबुल्लाहले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाएका छन् । इजरायली डिफेन्स फोर्स(आईडीएफ)ले शुक्रबार लेबनानबाट प्रहार भएका कैयौं प्रोजेक्टाइल रोकेको दाबी गरेको थियो । यस्तै सीमावर्ती स्टुला क्षेत्रमा खतराको साइरन पनि बजेको आईडीएफको दाबी छ । यस्तै आईडीएफले एक्समार्फत तीनजना ‘हिजबुल्लाहका आतंकवादी’ मारेको पनि दाबी गरेको छ । उनीहरूले इजरायली हवाई सेनाका विमानमा मिसाइल हान्ने प्रयास गरेको आईडीएफले बताएको छ । यीनै घटनालाई लिएर शुक्रबार दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् । ताजा अपडेट ट्रेन्डिङ प्रोफाइल सर्च समाचार समाज विचार/ब्लग साहित्य अन्तर्वार्ता खेलकुद़़ जीवनशैली/स्वास्थ्य प्रवास अन्तर्राष्ट्रिय बिजनेस बजार पर्यटन रोजगार बैंक / वित्त अटो सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 IPL 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची नेपालका ५० प्रभावशाली महिला २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८३ - छनोट मनोनयन फर्म चालीस मुनिका चालीस- २०८२ चालीस मुनिका चालीस- २०८१ मेरो कथा फ्रन्टलाइन हिरोज् प्रीति टु युनिकोड कन्भर्टर युनिकोड टु प्रीति कन्भर्टर विशेष शृङ्खला सहकारी संकट विशेष लघुवित्त संकट विशेष संसद् विघटन विशेष निर्वाचन २०७४ स
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...

