मानव अधिकार आयोगले भन्यो- वास्तविक सुकुमवासी पहिचान गरी व्यवस्थापन गर
The regional desk in Global has highlighted मानव अधिकार आयोगले भन्यो- वास्तविक सुकुमवासी पहिचान गरी व्यवस्थापन गर as a priority event, following a series of verified updates from local observers.
सबै रिज्ल्ट हेर्नुस --> Comments Shares मानव अधिकार आयोगले भन्यो- वास्तविक सुकुमवासी पहिचान गरी व्यवस्थापन गर मानव अधिकार आयोगले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ । News Summary Generated by OK AI. Editorially reviewed. मानव अधिकार आयोगले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ। आयोगका सहाक प्रवक्ता श्यामबाबु काफ्लेले सरकारले बागमती नदी किनारलगायत विभिन्न स्थानका सुकुमवासीहरूको घर टहरा हटाउने निर्णय गरेको विषयमा ध्यानाकर्षण गराएको बताए। सरकारले भोलि बिहानदेखि काठमाडौंका विभिन्न स्थानका सुकुमवासी बस्ती हटाउने तयारी गरेको र बस्ती खाली गराउन भनिसकेको छ। ११ वैशाख, काठमाडौं । मानव अधिकार आयोगले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका सहाक प्रवक्ता श्यामबाबु काफ्लेले विज्ञप्ति जारी गरी सरकारले बागमती नदी किनारलगायत विभिन्न स्थानका सुकुमवासीहरूको घर टहरा हटाउने निर्णय गरेको विषयमा ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेका हुन् । आयोगले यस विषयमा विगत गरेको सिफारिस पनि कार्यान्वयन सम्बन्धमा जानकारी पनि माग गर्दै सरकारलाई पत्र पठाइएको बताएको छ । सरकारले भोलि बिहानदेखि काठमाडौंका विभिन्न स्थानका सुकुमवासी बस्ती हटाउने तयारी गरेको छ । यसका लागि बस्ती खाली गराउन पनि भनिसकेको छ । ताजा अपडेट ट्रेन्डिङ प्रोफाइल सर्च समाचार समाज विचार/ब्लग साहित्य अन्तर्वार्ता खेलकुद़़ जीवनशैली/स्वास्थ्य प्रवास अन्तर्राष्ट्रिय बिजनेस बजार पर्यटन रोजगार बैंक / वित्त अटो सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 IPL 2024 Aaha RARA Pokhara gold
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...

