इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइयो : ट्रम्प
Strategic analysis from Global suggests a major shift in the climate surrounding इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइयो : ट्रम्प, with long-term implications for the sector.
सबै रिज्ल्ट हेर्नुस --> Comments Shares इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइयो : ट्रम्प 0Comments Shares अनलाइनखबर २०८३ वैशाख ११ गते ८:३२ ११ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइएको बताएका छन् । ट्रुथ सोशलमा पोस्ट गर्दै उनले ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरू बीच भएको बैठकपछि युद्धविराम अवधि बढाउने निर्णय लिइएको बताएका छन् । ट्रम्पले बैठक अत्यन्तै सकारात्मक रहेको पनि उल्लेख गरेका छन् । बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित थिए । ‘अमेरिका लेबनानका साथ मिलेर काम गर्ने छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘यसबाट लेबनानले हिज्बुल्लाहसँग आफ्नो रक्षा गर्न सकोस् ।’ उनले इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ ओनको आथित्यता गर्ने पनि बताएका छन् । ओभल अफिसमा मिडियासँगको कुराकानीमा ट्रम्पले लेबनानी राष्ट्रपति र इजरायली प्रधानमन्त्री आगामी साता ह्वाइट हाउस आउने बताएको बीबीसीले जनाएको छ । ताजा अपडेट ट्रेन्डिङ प्रोफाइल सर्च समाचार समाज विचार/ब्लग साहित्य अन्तर्वार्ता खेलकुद़़ जीवनशैली/स्वास्थ्य प्रवास अन्तर्राष्ट्रिय बिजनेस बजार पर्यटन रोजगार बैंक / वित्त अटो सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 IPL 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची नेपालका ५० प्रभावशाली महिला २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८३ - छनोट मनोनयन फर्म चालीस मुनिका चालीस- २०८२ चालीस मुनिका चालीस- २०८१ मेरो कथा फ्रन्टलाइन हिरोज्
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...
