ठोरीमा सधैँ पिउने पानीको समस्या
Current reporting from Global indicates significant developments regarding ठोरीमा सधैँ पिउने पानीको समस्या, as the situation continues to evolve with incoming data.
पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा उनी आफ्नो गुजाराका लागि लता मंगेशकरका गीतहरू गाउने गर्थिन् । सन् २०१९ मा अतिन्द्र चक्रवर्ती नामक एक युवकले उनको स्वरमा ‘एक प्यार का नगमा है’ गीत रेकर्ड गरेर सामाजिक सञ्जालमा पोस्ट गरिदिए । उनको आवाजमा लता मंगेशकरको जस्तै जादु र सादगीपन देखिएपछि त्यो भिडियो भाइरल भयो । लाखौं/करोडौं पटक हेरियो । त्यसपछि मान्छेहरूले उनलाई ‘रानाघाटकी लता’ भन्न थाले । उनलाई गीत गाउने र स्टेज शोहरूमा पनि प्रस्तावहरूको ओइरो लाग्यो । मुम्बईको एउटा रियालिटी शोमा पनि उनलाई आमन्त्रित गरियो । त्यहाँ संगीतकार हिमेश रेशमियाले उनको स्वर मन पराए र आफ्नो फिल्ममा ‘प्लेब्याक गायन’को अफर दिए । उनी हुन्, रानू मण्डल । केही वर्षअघि उनी सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यममा व्यापक छाएकी थिइन् । यस्तो लाग्थ्यो, उनको भविष्य बदलियो । तर हालैको बीबीसी हिन्दीको पछिल्लो रिपोर्टिङका अनुसार उनको अवस्था उस्तै नै छ । सायद पहिलेको तुलनामा झन् बढी पीडादायी । पश्चिम बंगालको नदिया जिल्लाको रानाघाटकी बासिन्दा रानूको सानैदेखि संगीतमा रुचि थियो । उनी लता मंगेशकर, आशा भोसले, किशोर कुमार र मोहम्मद रफीका गीतहरू सुनेर हुर्किएकी थिइन् । ती गीतहरू गाउने पनि गर्थिन् । गाउने यही सोखले रानू मण्डललाई इन्टरनेटमा ख्याति दिलाएको थियो । तर, उनको चर्चा दिगो भएन । पश्चिम बंगालबाट मुम्बई पुगे पनि उनी गाउँ नै फर्किइन् । अहिले उनी दुई कोठाको एकतले घरमा एक्लै बस्छिन्। जहाँ कुनै समय मिडियाको भीड लाग्थ्यो । तर अहिले परिस्थिति बदलिएको छ । स्थानीय बासिन्दाका अनुसार उनको स्वास्थ्य अहिले राम्रो छैन । आर्थिक अवस्था पनि कमजोर छ । आफन्तहरू पनि साथमा छैनन् । उनको हेरचाह छिमेकीहरूले नै गरिरहेका
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...






