शहरमा यौटा भारी बोक्ने मानिस
ग्लोबलमा क्षेत्रीय डेस्कले स्थानीय पर्यवेक्षकहरूबाट प्रमाणित अद्यावधिकहरूको श्रृंखला पछ्याउँदै, याउता भरी बोक्ने मनिसलाई प्राथमिकता कार्यक्रमको रूपमा हाइलाइट गरेको छ।
घरको छतमा लेवलिङ गर्नु छ । उसले भुइँबाट २ तलामाथि बालुवा र गिट्टी पुर्याउनुपर्ने थियो । र, यो कामका लागि ठेकेदारले उसलाई पैसा दिन्थ्यो भारीको हिसाबले । ‘खाजा खाएर आएको दाजु, एकैछिनमा गएर खाना खान्छु । बुढीले पकाउँदै छ’ उसले जवाफ दियो । नभन्दै ऊ बाचाको पक्का निस्कियो ९ बज्दा नबज्दै हिँड्यो । हिन्नुभन्दा पहिले उसले मलाई म अर्को बिहान कतिबजे उठ्छु भनेर यकीन गर्नभने छाडेन । उसले साँझ ५ बजेसम्म रोजको काम, ६ बजेदेखि ९ बजेसम्म ओटी (ओभरटायम) गर्यो । यसमा खास सोच्नुपर्ने कारण थिएन । मैले पनि वैदेशिक रोजगारीमा हुँदा यति काम त गर्थें । उठेर ढोका खोलें । ४ बजेनै आउने उसको अघिल्लो दिनको बाचामा यहाँनेर फेल खायो । यस विषयलाई मैले खासै चासो दिइनँ । दिनभर, साँझैसम्म श्रम गरेर थाकेको मानिस बिहान आउन असम्भव प्राय थियो । अघिल्लो दिन भोलिदेखि यसो गर्छु, उसो गर्छु भनिन्छ भोलिपल्ट चुच्चे ढुंगो, उही टुंगोमा पुगिहालिन्छ । सोचें– उसमा त्यही नियम लागू भयो जुन तपाईं हामी सबैमा हुन्छ । होइन होइन, मेरो लख यहाँनिर फेल खायो । ‘उठ्नत ३ बजे नै उठेको खाजा साजा खाएर हेर्दा त कुन चाहिँले बाहिरबाट गेटको ताला झुण्ड्याएर हिँडेछ ।’ ऊ ६ बजे टुप्लुक्क आइपुग्यो । सिमेन्ट बोरा भरि बालुवा/गिट्टी हालेर ऊ सुस्तरी माथि पुर्याउँछ । घोप्ट्याउँछ । फर्कंदा सिंढीका २ खुड्किला एकैपटक पार गर्छ । ता कि अलिकति छिटो होस् । आफ्नो तौलभन्दा दोब्बर नै गरुंगो भारी कसरी बोक्न सकेको ? यो मानिस किन यति धेरै श्रम गरिरहेछ ? सानी छोरीलाई काखमा बोकेर म उनीहरूलाई नियालिरहेछु । खासमा पानी भन्दा पनि मैले ग्लुकोज पानी तयार पारेको हुनाले फेरि आग्रह गरें, ‘यसरी श्रम गर्नेले पानी धेरै पिउनुपर्छ । ल पिउनू।
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...



