१२ संकेत, जुन स्तन क्यान्सर हुँदा देखिन्छ
Current reporting from Global indicates significant developments regarding १२ संकेत, जुन स्तन क्यान्सर हुँदा देखिन्छ, as the situation continues to evolve with incoming data.
एन्फा महासचिव किरण राईसँग भएको छलफलमा राखेप सदस्यसचिव रामचरित्र मेहताले प्रत्यक्ष बैठकको प्रस्ताव गरेका हुन् । १५ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी)सँग प्रत्यक्ष बैठक गर्न प्रस्ताव गरेको छ । एन्फा महासचिव किरण राईसँग भएको छलफलमा राखेप सदस्यसचिव रामचरित्र मेहताले प्रत्यक्ष बैठकको प्रस्ताव गरेका हुन् । बुधबार संयुक्त बैठकलाई लागि फिफा र एएफसीलाई पत्र लेख्ने राखेप सदस्य सचिव मेहताले जानकारी दिए । बैठकका लागि एन्फाले सहजीकरण गर्ने सहमति भएको उनले बताए । यसअघि फिफा–एएफसी–एन्फा र राखेपबीच भर्चुअल रुपमा छलफल भएको थियो । अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ मा तीन महिनाका लागि निलम्बन गरेको छ । फिफा र एएफसीले पत्र लेख्दै आगामी मे ४ सम्म एन्फाको समस्या समाधान नभए निलम्बनको प्रक्रिया थाल्ने चेतावनी दिइसकेको छ । मे ४ अगावै संयुक्त छलफल गर्ने राखेपको प्रस्ताव छ । एन्फा प्रवक्ता सुरेश शाहले पनि राखेपसँग छलफलकै क्रममा रहेको जानकारी दिए ।
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...






