दक्षिणी लेबनानका मानिसलाई शहर र गाउँ खाली गर्न इजरायली सेनाको चेतावनी
The regional desk in Global has highlighted दक्षिणी लेबनानका मानिसलाई शहर र गाउँ खाली गर्न इजरायली सेनाको चेतावनी as a priority event, following a series of verified updates from local observers.
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी रक्षा विभागले इरानसँगको युद्धको लागतको बारेमा झुट बोलिरहेको बताएका छन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाले २५ अर्ब डलर खर्च गरेको बताएका थिए । उनले पोस्टमा लेखेका छन्, ‘पेन्टागनले झुट बोलिरहेको छ । नेतान्याहूको जुवाले अहिलेसम्म अमेरिकी डलर १०० अर्बको प्रत्यक्ष क्षति पुर्याएको छ । यो दाबी गरिएको रकमको चार गुणा हो ।’ ‘अमेरिकी करदाताहरूको अप्रत्यक्ष लागत धेरै बढी छ । सबै अमेरिकी परिवारहरूको लागत प्रति महिना ५०० डलर छ र यो द्रुत गतिमा बढिरहेको छ, अराघचीले भनेका छन् । अब्बासले भनेका छन्, ”इजरायल पहिलो’ नीतिको अर्थ ‘अमेरिका अन्तिम’ हो ।’
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...





