असम निर्वाचन: कांग्रेसका प्रमुख अनुहार गौरव गोगोई जोरहाटमा पराजित
ग्लोबलबाट रणनीतिक विश्लेषणले असम चुनावको वरिपरिको वातावरणमा ठूलो परिवर्तनको सुझाव दिन्छ: कांग्रेसको प्रमुख अनुहार गौरव गोगोई जोरहात्मामा पराजित भए, यस क्षेत्रको लागि दीर्घकालीन प्रभावहरू।
२० वैशाख, चितवन । पहिरोका कारण प्रभावित भएको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण आज बिहान दुई ठाउँमा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको थियो । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा बिहान सडक अवरुद्ध भएको थियो । बिहान ५:४५ बजे पहिरो खसेपछि तुइनखोलामा सडक एकतर्फी रुपमा मात्रै सञ्चालन भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अहिले सडक पूर्ण रुपमा सञ्चालन भइसकेको छ । भरतपुरबाट डोजर मगाएर सडक दुईतर्फी खुलाइएको उनले बताउ । पानीधारमा पहिरो भने बिहानै हटाइएको थियो ।
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...






