जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जान नपर्ने
As events in Global accelerate, the focus remains on जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जान नपर्ने, bringing clearer perspective to the multifaceted nature of these recent reports.
११ वैशाख, काठमाडौं । अप्रिल ८, २०२६ मा ‘ट्रुथ सोसल’ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियाका करिब ९ करोड ३० लाख मानिसको भविष्यलाई अनिश्चिततामा धकेल्ने विचार लेखे । उनले लेखेका थिए ‘एउटा सिङ्गो सभ्यता आज राति मर्नेछ, जुन फेरि कहिल्यै फर्कने छैन।’ तेहरानकी युवा शिक्षिकाले यो सन्देश पढिन् । उनी एकाएक त्रसित भावमा पुगिन् । राष्ट्रपतिको त्यो कठोर शब्दले उनलाई एउटा बीभत्स यथार्थको कठघरामा उभ्याइदियो । ‘यदि हामीसँग इन्टरनेट, बिजुली, पानी र ग्यास केही पनि बाँकी रहेन भने हामी साँच्चिकै पाषाण युगमा फर्कनेछौँ,’ उनले एउटा अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग आफ्नो पीडा पोखिन्। ट्रम्पले आफ्नो योजनाको बीभत्स खाका नै सार्वजनिक गरिदिए । इरानका हरेक पुल तहसनहस हुनेछन् र हरेक विद्युत् केन्द्रहरू कहिल्यै पुनर्निर्माण हुन नसक्ने गरी ध्वस्त पारिनेछन्। यो सन्देश करोडौँ नागरिकको जीवनको आधार मानिएका संरचनाहरू तापमान प्रणाली, जल प्रशोधन केन्द्र, अस्पताल र खाद्य आपूर्ति शृङ्खला सबैलाई नामेट पार्ने एक विस्तृत घोषणा थियो। नागरिकहरू आश्रित रहने आधारभूत पूर्वाधारको यस्तो विनाशले सिङ्गो सभ्यतालाई नै अन्धकारमा धकेल्ने निश्चित थियो। यसको प्रतिक्रियामा केही डेमोक्र्याट सिनेटरहरूले आफ्नो पार्टीभित्र एकस्वरमा भने, ‘हामी आज राष्ट्रपति ट्रम्पको सम्पूर्ण सभ्यता नष्ट गर्ने धम्कीको कडा निन्दा गर्छौं। लाखौँ सर्वसाधारणको जीवन जोडिएको मूलभूत पूर्वाधारलाई जानाजान ध्वस्त पार्नु जिनेभा महासन्धिको ठाडो उल्लङ्घन र एक अक्षम्य युद्ध अपराध हुनेछ।’ डेमोक्रेटिक नेताहरू मात्र होइन, ट्रम्पकी एक समयकी कट्टर समर्थक सांसद मार्जोरी टेलर ग्रिनले समेत यो पोस्टलाई ‘दुष्टता र पागलपन’ को संज्ञा दिँद
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...



