पोखराको भाटभटेनी पुनः सञ्चालनमा
The regional desk in Global has highlighted पोखराको भाटभटेनी पुनः सञ्चालनमा as a priority event, following a series of verified updates from local observers.
उसले कहिल्यै पनि आफूलाई तल राखेर हेर्न सक्दैन । उ सधैं माथि नै हुन खोज्छ । पिँजडा, शासक मानसिकताको उत्कृष्ट बिम्ब हो । उसले त्यो भित्र थुनिएको सुगालाई कहिल्यै पनि स्वतन्त्रता दिँदैन । तर, उसले सुगाको चिरबिरलाई पिँजडाको फलामभित्र थुन्न पनि त सक्दैन । त्यो चरी चिरबिर गर्न सक्छे । त्यसमा चरीको हारगुहार, चित्कार र क्रोध सबै हुन सक्छ । तर, त्यो चरी चिरबिर गर्दा प्रमिला उतिरै फर्केर चिच्याउँछे । गाली गर्छे । निमोठ्न खोज्छे । तर, यी सबै गरिरहँदा प्रमिला डराइरहेकी पनि हुन्छे। बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक -सिकल सेल- को यो एउटा दृश्य हो । प्रमिलाको परिवार तराईको जमिनदार हो । उनीहरू सम्भ्रान्त छन् । उनीहरूको ठूलो बगैंचा छ । बगैंचामा रामविश्वासको परिवारले काम गर्छ । उनीहरू भूमिहीन थारू हुन् । सुकुमवासी हुन्। हालै मात्र प्रमिलाहरूको बगैंचा चोरी भएको छ । प्रमिला र उनका श्रीमान् विशालध्वजले चोरीको शंका रामविश्वासमाथि गरिरहेका छन् । त्यसैले उनीहरूले रामविश्वासको परिवारलाई त्यही अनुसार व्यवहार पनि गर्न थालेका छन् । यता प्रमिला आफ्नो विगतदेखि विक्षिप्त छे । उनले छोरो जन्माउन सकिनन् । छोरो नहुनुको पीडा छ उनमा । तर, रामविश्वासले सिकल सेलले गाह्रो बनाइरहेको रोगी छोरोको उपचारका लागि नगद पैसा माग्दा प्रमिलाले दिन अस्वीकार गर्छिन् । पहिलेको ऋण तिर अनि दिन्छु, भन्ने ओठे जवाफ फर्काउँछिन् । रामविश्वासको अघि कठोर, निर्दयी र शक्तिशाली देखिएकी प्रमिला एक्लो हुँदा निकै डराउँछिन् । कतै आफू कमजोर हुने त होइन ? भन्ने उनमा भय देखिन्छ । त्यसैले उनले कागहरूलाई खेदिरहन्छिन् । पिँजडा भित्रको सुगा चिरबिर गर्दा तथानाम गाली गरिरहन्छिन् । यो एक प्रकारको आनुवंशिक रोग हो । रगतसँग सम्बन्
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...




