प्रधानमन्त्रीले झालमुरी खाएको झाड़ग्राममा पनि ‘कमल’ बलियो
Current reporting from Global indicates significant developments regarding प्रधानमन्त्रीले झालमुरी खाएको झाड़ग्राममा पनि ‘कमल’ बलियो, as the situation continues to evolve with incoming data.
२० वैशाख, चितवन । पहिरोका कारण प्रभावित भएको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण आज बिहान दुई ठाउँमा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको थियो । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा बिहान सडक अवरुद्ध भएको थियो । बिहान ५:४५ बजे पहिरो खसेपछि तुइनखोलामा सडक एकतर्फी रुपमा मात्रै सञ्चालन भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अहिले सडक पूर्ण रुपमा सञ्चालन भइसकेको छ । भरतपुरबाट डोजर मगाएर सडक दुईतर्फी खुलाइएको उनले बताउ । पानीधारमा पहिरो भने बिहानै हटाइएको थियो ।
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...






