‘परालको आगो’ र माइकल ज्याक्सनको फिल्म हलमा
Current reporting from Global indicates significant developments regarding ‘परालको आगो’ र माइकल ज्याक्सनको फिल्म हलमा, as the situation continues to evolve with incoming data.
सबै रिज्ल्ट हेर्नुस --> Comments Shares फ्राइडे रिलिज : ‘परालको आगो’ र माइकल ज्याक्सनको फिल्म हलमा 0Comments Shares अनलाइनखबर २०८३ वैशाख ११ गते ११:४७ News Summary Generated by OK AI. Editorially reviewed. नेपाली फिल्म 'परालको आगो' शुक्रबारदेखि देशब्यापी हलमा प्रदर्शनमा आएको छ र यसमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारीको भूमिका छ। हलिउड फिल्म 'माइकल' माइकल ज्याक्सनको जीवनकथामा आधारित छ र शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। फिल्म 'माइकल'ले ज्याक्सनको बाल्यकालदेखि 'ब्याड टूर' सम्मको यात्रा देखाउँछ र मुख्य भूमिकामा उनका भतिजा जाफर ज्याक्सन छन्। काठमाडौं । शुक्रबारदेखि नेपाली भाषाको फिल्म ‘परालको आगो’ र हलिउडको ‘माइकल’ देशब्यापी हलमा प्रदर्शनमा आएका छन् । दर्शकमाझ यी दुवै फिल्म प्रतीक्षित छन् । १३३ मिनेट रनटाइमको फिल्म ‘परालको आगो’ गुरुप्रसाद मैनालीको चर्चित सोही नामको कथामा आधारित छ । लक्ष्मण सुनार निर्देशित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारीको शीर्ष भूमिका छ । परिवार र दम्पतीको कथावस्तु रहेको फिल्मलाई पारिवारिक दर्शकले रुचाउन सक्छन् । तपाईंले यसअघि नै ‘परालको आगो’ कथा पढ्नुभएको छ भने यो फिल्मको एडप्टेसन रुचिकर हुनसक्छ । अर्कोतर्फ, शुक्रबारदेखि हलमा पपका राजा माइकल ज्याक्सनको जीवनकथामा आधारित हलिउड फिल्म ‘माइकल’ पनि रिलिज भएको छ । यो फिल्मले ज्याक्सनको बाल्यकालदेखि सुरु भएर उनको सुपरस्टार बन्ने यात्रासम्मको कथा देखाउँछ । कथा सन् १९६० दशकको ‘ज्याक्सन फाइभ’ बाट सुरु हुन्छ, जहाँ सानो माइकल आफ्नो कडा र अनुशासित बुबाको दबाबमा संगीत अभ्यास गर्न बाध्य हुन्छ । यही संघर्षबीच उनको असाधारण प्रति
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...